Logo

२०८३, कार्तिक २८गते


images
images

चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

images
  • चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
    images

    काठमाडौं । नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । 

    images
    images
    images

    बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १० वैशाखमा हुने उपनिर्वाचनमा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । श्रेष्ठ चितवनका पूर्वसभापति हुन् । 

    images
    images
    images

    ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर, नागरिकता प्रकरणमा लामिछानेको सांसद पद खारेज भएपछि चितवन २ मा १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।  

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जितनारायण श्रेष्ठ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।