Logo

२०८३, कार्तिक २८गते


images
images

सुराकीको नाममा मन्त्री र सचिवले गर्ने खर्च खारेज गर्ने गृहमन्त्री श्रेष्ठको निर्णय

सुराकीको नाममा मन्त्री र सचिवले गर्ने खर्च खारेज गर्ने गृहमन्त्री श्रेष्ठको निर्णय

images
  • सुराकीको नाममा मन्त्री र सचिवले गर्ने खर्च खारेज गर्ने गृहमन्त्री श्रेष्ठको निर्णय
    images

    काठमाडौं । नवनियुक्त उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन् ।

    images
    images
    images

    शुक्रबार गृहमन्त्रीको रुपमा पद बहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रुपमा गृहमन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका हुन् । 

    images
    images
    images

    त्यसैगरी गृहमन्त्री श्रेष्ठले मिटरब्याजीपीडितहरुको समस्या समाधानका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने फाइलमा पनि हस्ताक्षर गरेका छन् । उनले दुबै फाइल निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्री श्रेष्ठ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।