Logo

२०८३, कार्तिक २८गते


images
images

सुर्योदय वोमी लघुवित्तद्वारा बीमा क्षतिपुर्ति रकम भुक्तान

सुर्योदय वोमी लघुवित्तद्वारा बीमा क्षतिपुर्ति रकम भुक्तान

images
  • सुर्योदय वोमी लघुवित्तद्वारा बीमा क्षतिपुर्ति रकम भुक्तान
    images

    नवलपरासी । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नवलपरासी गोपिगन्ज शाखा कार्यालयले बीमा दाबी रकम  र आगलागि पिडित सदस्यलाई राहत बितरण  गरेको छ। लघुवित्तले नवलपरासी बर्दघाट सुस्ता पश्चिम बर्दघाट- १३, मझौनी केन्द्रकि सदस्य राधिका देबि चौधरिको मृत्यू भएकोमा बीमाको क्षतिपुर्ति रकम सदस्यको श्रीमान खिलनाथ थारुलाई उपल्बध गराएको हो ।

    images
    images
    images

    सदस्य राधिका देबि चौधरिले संस्थाबाट तीन लाख कर्जा लिएकोमा चौधरिको  मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज तिन लाख मिनाहा गरी कर्जा बिमा अन्तर्गत सदस्यको मृत्यू पश्चात दिइने काजक्रिया खर्च ९० हजार तथा तिरेको किस्ता रकम समेत फिर्ता गरी बचतमा रहेको ६ हजार रकम समेत जम्मा रकम ९६ हजारको चेक वडा अध्यक्ष नर बहादुर चौधरी मार्फत एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक  कृष्ण मुरारीलाल मालीले जानकारी दिए। 

    images
    images
    images

    साथै यसै संस्थाले बर्षको एकमुस्ट मुनाफाको एक प्रतिशत रकम ग्राहक संरक्षण कोषमा राखेको रकमबाट लघुवित्तले सदस्य सुसिला मुसहरको घरमा गत फाल्गुन ३० गते घरमा आगलागि भइ घर पुर्णरुपले क्षती भएकोले संस्थाको ग्राहक संरक्षण कोषबाट ५ हजार २ सय मूल्य बराबरको खाद्य समाग्री र ५ हजार  नगद भुक्तानी प्रदान गरेको छ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।