Logo

२०८३, कार्तिक २८गते


images
images

सभामुख कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

सभामुख कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

images
  • सभामुख कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
    images

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्। 

    images
    images
    images

    शनिबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको हो। 

    images
    images
    images

    प्रतिनिधि सभाको बैठकलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गर्ने एजेन्डा रहेको सभामुखको सचिवालयले जनाएको छ। 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।