Logo

२०८३, कार्तिक २८गते


images
images

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

images
  • वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ
    प्रतीकात्मक तस्बिर
    images

    काठमाडौं । न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई आज प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो ।

    images
    images
    images

    गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो ।

    images
    images
    images

    गिरी एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएर आएका हुन् । उनले हिजो श्रीमतीलाई बोलाएर आफैंसँग राखेका थिए । तर, श्रीमती आरतीले आफूलाई बन्धक बनाएर यातना दिएको भन्दै एक साथीलाई गुहारेकी थिइन् । ती साथीले आरतीलाई उद्दार गरेकी छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वैवाहिक बलात्कार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।