Logo

२०८३, श्रावण ३०गते


images
images

लयमा फर्किँदै अर्थतन्त्र

लयमा फर्किँदै अर्थतन्त्र

images
  • लयमा फर्किँदै अर्थतन्त्र
    images
    images

    काठमाडौं । कोभिड – १९ को प्रभाव को प्रभाव र रुस–युक्रेनबीचको तनावले आर्थिक गतिविधि प्रभावित हुँदा संकटउन्मुख बनेको अर्थतन्त्र लयमा फर्किन थालेको छ ।

    images
    images
    images

    नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थिति मजबुत हुनुका साथै आन्तरिक अवस्था पनि विस्तारै लयमा फर्किन थालेको देखाएको छ ।

    images
    images
    images

    राष्ट्र बैंकले मंगलवार पत्रकार सम्मेलन नै गरेर चालू आर्थिक वर्षको आठ महीनासम्मको आर्थिक अवस्था सार्वजनिक गरेको हो ।

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र ट्र्याकमा आएको दाबी गरे ।

    ‘अर्थतन्त्रको आन्तरिक र बाह्य अवस्था सुध्रिएको छ,’ उनले भने, ‘अब ब्याजदर पनि घट्दै जान्छ ।’

    यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।