Logo

२०८३, कार्तिक २८गते


images
images

सेनामा जागिर खुल्यो, ४ हजार ५ सय जनशक्तिका लागि आवेदन खुला

सेनामा जागिर खुल्यो, ४ हजार ५ सय जनशक्तिका लागि आवेदन खुला

images
  • सेनामा जागिर खुल्यो, ४ हजार ५ सय जनशक्तिका लागि आवेदन खुला
    images

    काठमाडौँ ।  नेपाली सेनाले चार हजार ५०० जनशक्तिका लागि आवेदन आव्हान गरेको छ ।

    images
    images
    images

    आज एक सूचना निकाल्दै सेनाले विभिन्न रिक्त पदका लागि जेठ ७ गतेभित्र आवेदन दिन सकिने उल्लेख गरेको छ । दोब्बर दस्तुर तिरेर भने १४ जेठसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ 

    images
    images
    images

    सेनाले खुलातर्फ दुई हजार ३५१, सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जनाको लागि आवेदन मागेको हो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।