Logo

२०८३, आश्विन ९गते


images
images

बाँकेमा कोभिडका कारण एकको मृत्यु

बाँकेमा कोभिडका कारण एकको मृत्यु

images
  • बाँकेमा कोभिडका कारण एकको मृत्यु
    images
    images

    काठमाडौं । बाँकेको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

    images
    images
    images

    राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जाानकारी दिए।

    images
    images
    images

     स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको थियो। उनलाई यही वैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो।

    images
    images
    images

    बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उनलाई दमको पनि समस्या रहेको बताइएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।