Logo

२०८३, कार्तिक २८गते


images
images

सरकारले २० अर्ब आन्तरिक ऋण उठाउँदै

सरकारले २० अर्ब आन्तरिक ऋण उठाउँदै

images
  • सरकारले २० अर्ब आन्तरिक ऋण उठाउँदै
    images

    काठमाडौं ।  सरकारले सोमबार २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकमार्फत सोमबार २० अर्ब रपैयाँ नयाँ आन्तरिक ऋण उठाउन लागेको केन्द्रय बैकले जनाएको छ ।

    images
    images
    images


    अहिले ऋण तिर्न सक्ने अवस्थ नभएपछि यसबाहेक पुरानो ८ अर्ब ६० करोड रुपैयाँ ऋण नवीकरण गर्दैछ । सरकारले २८ दिने ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ, ९१ दिनेमार्फत ५ अर्ब, १८२ दिनेमार्फत ६ अर्ब र ३६४ दिनेमार्फत ४ अर्ब रुपैयाँ उठाउने छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आन्तरिक ऋण उठाउँदै
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।