Logo

२०८३, कार्तिक २८गते


images
images

तनहुँमा स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट

तनहुँमा स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट

images
  • तनहुँमा स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट
    images

    तनहुँ । तनहुँ १ को जारी मतगणनामा अहिलेसम्म रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले ११ हजार ४ सय २८ मत पाएका छन् । 

    images
    images
    images

    कांग्रेसका गोविन्द भट्टराईको  खातामा ६ हजार ४ सय ३५ मत परेको छ । एमालेका सर्वेन्द्र खनालले ३ हजार ७ सय ४८ मत पाएका छन् । 

    images
    images
    images

    गणना जारी छ । यहाँ ६३ हजार ७ सय ५७ मत खसेको थियो । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तनहुँ १ उपनिर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।