Logo

२०८३, कार्तिक २८गते


images
images

बारा २ मा उपेन्द्रलाई सुरुवाती अग्रता, पछ्याउँदै जनमतका कुशवाह

बारा २ मा उपेन्द्रलाई सुरुवाती अग्रता, पछ्याउँदै जनमतका कुशवाह

images
  • बारा २ मा उपेन्द्रलाई सुरुवाती अग्रता, पछ्याउँदै जनमतका कुशवाह
    images

    बारा । बारा २ मा सत्ता गठबन्धनका उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् । 

    images
    images
    images

    करैयामाई गाउँपालिका-१ को मतगणना चलिरहँदा जसपाका यादवले २२४ मतका साथ अग्रता लिएका छन् । यादवलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७० मत पाएका छन् । 

    images
    images
    images

    यस्तै, एमालेका पुरुषोत्तम पौडेलले १६६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत पाएका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।