Logo

२०८३, कार्तिक २८गते


images
images

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराए नगरपालिकामा 'तालाबन्दी'

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराए नगरपालिकामा 'तालाबन्दी'

images
  • प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराए नगरपालिकामा 'तालाबन्दी'
    images

    परासी। नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराए तालाबन्दी गरिदिने भन्दै सुनवलका राजनीतिक दलहरुले नगर प्रमुखलाइ ज्ञापन पत्र बुझाएका छन्।

    images
    images
    images

    राजनीतिक पूर्वाग्रही राखेर नयाँ सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउनेदेखि नदीजन्य पर्दाथ ठेक्काद्वारा नभई कम्पनीलाई बिक्री गरेको कार्य पारदर्शी नभएको भन्दै स्थानीय पाँच राजनीतिक दलका नेताहरूले मेयर विमला अर्याललाई ज्ञापन पत्र बुझाएका हुन् ।

    images
    images
    images

    नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाका नगर स्तरिय प्रमुखहरुले १२ बुदे मागसहितको ज्ञापन पत्र बुझाएका हुन् । माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका राजनीतिक दलले मंगलबारसम्म नयाँ सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमलाई हाजिर नगराए नगरपालिकामा तालाबन्दी गरिदिने नेकपा माओवादी केन्द्रका सुनवल नगर सभापति मोहन कार्कीले बताए ।

    images
    images

    ज्ञापन पत्र

    20230420_155243.jpg

    20230420_155543-1391x2048.jpg

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।