देवदह । देवदह नगरपालिका वडा नम्बर ८ स्थित जनता माध्यमिक विद्यालयले शैक्षिक सत्र-२०८० को भित्तेपात्रो विमोचन गरेको छ । सोमबार एक कार्यक्रमबीच विद्यालयले शैक्षिक पात्रो विमोचन गरेको हो ।
पात्रो विमोचन कार्यक्रमम देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, वडा नम्बर-८ का अध्यक्ष हरि पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम प्रसाद पाण्डे, प्रधानाध्यापक कृष्ण अर्याल लगायत विद्यालय व्यवस्थापन समितिका सदस्य, सल्लाहकार तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology