Logo

२०८३, कार्तिक २८गते


images
images

सभामुख घर्ती  मगरको निर्वाचन खर्च  १३ लाख ८२ हजार  

सभामुख घर्ती  मगरको निर्वाचन खर्च  १३ लाख ८२ हजार  

images
  • सभामुख घर्ती  मगरको निर्वाचन खर्च  १३ लाख ८२ हजार  
    images

    बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आफ्नो निर्वाचन खर्च सार्बजनिक गरेका छन । पाल्पा तिनाउ गाउँपालिका -३ स्थायी निवासी उनि  २०७९ मंसिर ४ गते सम्म सम्पन्न प्रदेश सभा सदस्य पदमा  पाल्पा निर्वाचन क्षेत्र  न २(२)बाट  प्रदेश सभामा निर्वाचित भएका हुन ।

    images
    images
    images

    निर्वाचनमा उनले १३ लाख ८२ हजार रुपैया खर्च भएको बुधबार जानकारी दिएअका छन । सबैभन्दा बढी प्रचार  प्रसार सामग्री खरिद छ्पाइमा ३ लाख खर्च भएको जनाएका छन । त्यसै गरि इन्धनमा १ लाख ८२ हजार, कार्यालय स्थापना, संचालन र प्रतिनिधि परिचालनमा २ लाख, सवारी साधन भाडामा लिदा २ लाख, अन्तरकृया गोष्ठीमा १ लाख, सन्चार माध्यमलाई  बिज्ञापन १लाख, ब्यानर पानी औषधिसमेत १लाख , चिया नास्ता ५० हजार ,ढुवानी १ लाख,मतदाता नामावली खरिद गर्दा ५० हजार रुपैया खर्च भएको सभामुखले जनाएका छन ।

    images
    images
    images

     खर्चको विवरण  प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन  ऐन २०७४को उप दफा ७२ तथा  निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम निर्वाचन आयोगमा यस अघि  नै पेश गरेको जनाएका छन ।

    images
    images

     

    उनले  खर्च विवरण आफु निर्वाचित गाउँपालिकाका स्थानीयलाई समेत प्रष्ट जानकारी दिएका छन ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट उहाँ यस अघि पनि प्रदेश सभा सदस्य पदमा निर्वाचित  भएक्स्स थिए । त्यतिबेला संसदीय दलको प्रमुख सचेतक रहनु भएको प्रदेश सभा सदस्य घर्ती मगर दोश्रो पटक निर्वाचित भए पछी सभामुख पदमा निर्वाचित भएका हुन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।