Logo

२०८३, कार्तिक २८गते


images
images

इजरायल पठाइदिने भन्दै ४८ लाख ठग्ने महिला पक्राउ

इजरायल पठाइदिने भन्दै ४८ लाख ठग्ने महिला पक्राउ

images
  • इजरायल पठाइदिने भन्दै ४८ लाख ठग्ने महिला पक्राउ
    images

    काठमाडौं । इजरायल पठाइदिन्छु भन्दै मोटो रकम ठग्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौंको कपन बस्दै आएकी ३२ वर्षीया हरीकला दाहाल  बुधबार पक्राउ परेकी हुन्।

    images
    images
    images

    उपत्यका अपराध अनुसन्धान कार्यालयले दाहाललाई काठमाडौंको चाबाहिलबाट पक्राउ गरेको हो।उनीमाथि वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूबाट पटकपटक गरी ४८ लाख रूपैयाँ ठगी गरेको आरोप छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महिला पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।