Logo

२०८३, कार्तिक २८गते


images
images

नेपाल वायुसेवा निगमले शुक्रवार रेसुंगा विमानस्थलमा परीक्षण उडान गर्ने

नेपाल वायुसेवा निगमले शुक्रवार रेसुंगा विमानस्थलमा परीक्षण उडान गर्ने

images
  • नेपाल वायुसेवा निगमले शुक्रवार रेसुंगा विमानस्थलमा परीक्षण उडान गर्ने
    images

    गुल्मी । गुल्मीको रेसुंगा विमानस्थलमा शुक्रबार परीक्षण उडान हुने भएको छ। नेपाल वायुसेवा निगमले भोलि परीक्षण उडान गर्ने तयारी गरेको हो।

    images
    images
    images

    रेसुंगा विमानस्थलमा यसअघि तारा एयरले परीक्षण उडान गरिसकेको र अब नेपाल वायुसेवा निगमले आफ्नो आवश्यकता अनुसार परीक्षण उडान गर्न लागेको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानकारी दिए।

    images
    images
    images

    ‘यसअघी उडान परीक्षण भइसकेको छ’, मेयर पन्थीले भने ‘नियमित उडानका लागी प्रक्रिया अघी बढेको छ, यो गुल्मेली जनताको लागी खुसीको कुरा हो।’

    images
    images

    परीक्षण उडानपछि निगमले स्थानीय पालिकासँग मिलेर हप्तामा कम्तीमा एक व्यावसायिक उडान गर्नेछ। परीक्षण उडानका लागि काठमाडौंबाट बिहान ६:३० बजे गुल्मी आउने तालिका रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रेसुंगा विमानस्थल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।