Logo

२०८३, कार्तिक २८गते


images
images

लुम्बिनीका मुख्यमन्त्रीको सपथ आज, मन्त्रीहरूको छैन टुंगो

लुम्बिनीका मुख्यमन्त्रीको सपथ आज, मन्त्रीहरूको छैन टुंगो

images
  • सेतोमसी सहकर्मी
  • लुम्बिनीका मुख्यमन्त्रीको सपथ आज, मन्त्रीहरूको छैन टुंगो
    images

    बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनियताको सपथ लिँदैछन् ।

    images
    images
    images

    नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा अपरान्ह १ बजे पद तथा गोपनियताका सपथ हुनेछ ।

    images
    images
    images

    नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तर, मुख्यमन्त्री चौधरीसँग मन्त्रीहरूले सपथ लिन्छन् कि लिन्नन भन्ने अझै टुंगो भने लागेको छैन् ।

    images
    images

    यद्धपी मुख्यमन्त्री गिरीले मन्त्रीहरूका आंकक्षी आफ्नै पार्टी नेपाली कांग्रेसका सांसद तथा सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरूसँग भने छलफल गरिरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।