Logo

२०८३, आश्विन १०गते


images
images

रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवाको ट्वीनअटर

रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवाको ट्वीनअटर

images
  • सेतोमसी सहकर्मी
  • रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवाको ट्वीनअटर
    images
    images

    गुल्मी।  रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान अवतरण गरेको छ । ‘परीक्षण उडान’ अन्तर्गत नेपाल वायुसेवा निगमको ९ एन एबिटी कल साइन भएको विमानलाई आज बिहान अवतरण गराइएको बताइएको छ ।

    images
    images
    images

    क्याप्टेन मनेश विष्टको चालक दलले उक्त परीक्षण उडान गरेका हुन् । अब निगमले काठमाडौंबाट नियमित उडान गर्ने जनाइएको छ ।

    images
    images
    images

    काठमाडौंबाट बिहान साढे ६ बजे उडेको विमान ७ बजेर २० मीनेटको समयमा रेसुङ्गा पुगेको हो । यसअघि २०७५ जेठमा तारा एयरको विमानले कच्ची धावनमार्गमा परीक्षण उडान गरेको थियो । विमानमा नागरिक हवाई उड्डयन प्राधिकरणका कर्मचारीसहित १० जना काठमाडौंबाट त्यता गएका हुन् ।

    images
    images
    images

    काठमाडौंबाट गुल्मीसम्मको उडान भाडा एकतर्फी ६ हजारभन्दा बढी हुने प्रारम्भिक जानकारी दिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।