Logo

२०८३, आश्विन १०गते


images
images

अयोग्य लडाकुलाई पैसा बाँडिदैन : अर्थमन्त्री

अयोग्य लडाकुलाई पैसा बाँडिदैन : अर्थमन्त्री

images
  • सेतोमसी सहकर्मी
  • अयोग्य लडाकुलाई पैसा बाँडिदैन : अर्थमन्त्री
    images
    images

    काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले माओवादीका तत्कालिन अयोग्य लडाकुलाई राज्यकोषबाट रकम नबाँडिने बताउनुभएको छ ।  उहाँले यसबारे आफूलाई कुनै जानकारी नभएको र अर्थ मन्त्रालयमा कुनै निर्णय नभएको जानकारी दिनुभएको छ ।

    images
    images
    images

    मन्त्री महतले एमाले निकट राष्ट्रिय युवा संघ, नेपालका पदाधिकारीहरुसँगको भेटमा उक्त कुरा बताउनुभएको हो । संघले सो सम्बन्धमा अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै सात बुँदे ज्ञापनपत्र बुझाएको छ ।

    images
    images
    images

    संघले अयोग्य लडाकुका नाममा राज्यको ढुकुटीबाट पैसा बाँड्न नहुने माग गरेको छ । ज्ञापन पत्रमा चैत ६ गतेको मन्त्रिपरिषद् बैठकले अयोग्य लडाकुलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ वितरण गर्न आवश्यक गृहकार्य गर्ने निर्णय गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।