Logo

२०८३, कार्तिक २८गते


images
images

तेह्रथुममा लगाइयो ‘केपी ओली मुर्दावाद’ को नारा

तेह्रथुममा लगाइयो ‘केपी ओली मुर्दावाद’ को नारा

images
  • सेतोमसी सहकर्मी
  • तेह्रथुममा लगाइयो ‘केपी ओली मुर्दावाद’ को नारा
    images

    तेह्रथुम । कोशी प्रदेश नामांकनको विरोध गर्दै आएका पहिचानवादीहरुले चर्को नारा लगाएका छन् । उनीहरुले आज तेह्रथुमको आठराईमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुको विरोध गरेका हुन् ।

    images
    images
    images

    पहिचानवादी विरोधीहरुलाई चेतावनी दिँदै उनीहरुले पहिचानवादी एक हुन आह्वान गरेका छन् । एमाले अध्यक्ष ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मत  कार्कीविरुद्ध मुर्दावादको नारा लगाएका हुन् ।

    images
    images
    images

    कोशी नाम खारेज गर्न माग गर्दै पहिचानवादीहरुले पहिचान मेट्न नपाइने बताएका छन् । प्रदर्शनकारीलाई ठूलो संख्यामा प्रहरीले घेरेर राखेको छ । उनीहरुले एक घण्टादेखि नारा लगाइरहेका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।