बुटवल । लुम्बिनीका प्रदेश प्रमुख र सभामुखद्वारा श्रमिक दिवसको शुभकामना दिएका छन्। शुभकामना सन्देश जारि गर्दै प्रदेश प्रमुख अमिक शेरचन र सभामुख तुलाराम घर्तीमगरले श्रमको सम्मान हुनुपर्नेमा जोड दिएका हुन्।
शुभकामना सन्देशमा औद्योगिक उत्पादन र औद्योगिक विकासमा उचित ध्यान नपु¥याउदा एकातिर वेरोजगारीको समस्या रहेको र अर्काे तर्फ दक्ष श्रमिकहरुको पलायन रोक्न चुनौती रहेको औल्याईएको छ ।
औद्योगिक विकास गरी स्वदेशमै रोजगार र स्वरोजगारको उपयुक्त वातावरण श्रृजना गर्न नसक्दा शिक्षित जनशक्ति पलायनको अवस्था मुलुककै लागि घातक रहेको सन्देशमा उल्लेख छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology