Logo

२०८३, आश्विन ११गते


images
images

तिन दिन देखि परेको पानीले यार्सागुम्बा सङ्कलन गर्ने  समस्या स्थानिय  मानिस घर फर्कदै

तिन दिन देखि परेको पानीले यार्सागुम्बा सङ्कलन गर्ने  समस्या स्थानिय  मानिस घर फर्कदै

images
  • तिन दिन देखि परेको पानीले यार्सागुम्बा सङ्कलन गर्ने  समस्या स्थानिय  मानिस घर फर्कदै
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । बझाङ जिल्लामा यार्सागुम्बा टिप्न समस्या भएको छ।लगातार परेको पानिले गर्दा यार्सागुम्बा टिप्न गएकाहरु घर फर्किन थालेका छन् । तिन दिन देखि यता निरन्तर पानी पर्न थालेपछि जिल्लाका विभिन्न भु-भागमा यार्सागुम्बा संकलनका लागी गएका स्थानीयहरु घर फर्किन थालेका हुन् । अहिले बझाङका बाह्र वटै  स्थानीय तहमा भारी वर्षा भईरहेको छ । यार्सागुम्बा संकलन गर्ने हिमाली क्षेत्रमा  भने अत्याधिक हिमपात आइरहेको छ । हिमतापका कारण यार्सागुम्बा संकलन गर्नमा निकै समस्या हुने गरेको पाइएको छ। हिउँ परेसँगै अत्याधिक चिसो बढेपछि बस्न नसकिएकाले घर फर्किनु परेको यार्सागुम्बा टिप्न गएका व्यतीहरु बताउन्छन ।

    images
    images
    images

    वर्षा र हिमपात भएपछि स्थानीयहरु आफ्नो ज्यानलाई जोखिममा पारेर घर फर्किरहेका छन् । जिल्लामा हिजोमात्रै यार्सागुम्बा टिप्ने ठाउँबाट घर फर्किनेक्रममा सुर्मा गाउँपालिका वडा नं पाचका एक जना व्यक्तको चिसोले कट्यांग्रीएर मृत्यु भएको थियोे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।