Logo

२०८३, कार्तिक २८गते


images
images

उपराष्ट्रपति कार्यालयका सचिव ठगीको आरोपमा पक्राउ

उपराष्ट्रपति कार्यालयका सचिव ठगीको आरोपमा पक्राउ

images
  • सेतोमसी सहकर्मी
  • उपराष्ट्रपति कार्यालयका सचिव ठगीको आरोपमा पक्राउ
    images

    काठमाडौँ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने अवैध धन्दामा नाम जोडिएका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

    images
    images
    images

    उनलाई आज दिउँसो काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । घटनाको अनुसन्धान गर्न भनि समातिएका पाण्डेलाई अहिले टेकुस्थित प्रहरी परिसरमा राखिएको छ ।

    images
    images
    images

    आजै उनलाई पक्राउ गर्न अदालतबाट प्रहरीले पक्राउ पुर्जी लिएको थियो । गृह मन्त्रालयमा हुँदा नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेर अवैध धन्दा गरेको आरोप लागेका उनी गत वर्ष उपराष्ट्रपति कार्यालयमा सरुवा भएका थिए ।

    images
    images

    यस प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि हिजो पक्राउ परेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।