Logo

२०८३, आश्विन ९गते


images
images

राष्ट्रिय टोलीका सदस्यलाई नगद पुरस्कार दिने सरकारको निर्णय

राष्ट्रिय टोलीका सदस्यलाई नगद पुरस्कार दिने सरकारको निर्णय

images
  • सेतोमसी सहकर्मी
  • राष्ट्रिय टोलीका सदस्यलाई नगद पुरस्कार दिने सरकारको निर्णय
    images
    images

    काठमाडौँ। एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा स्थान बनाएको नेपाली राष्ट्रिय टोलीका सदस्यलाई नगद पुरस्कार दिने भएको छ ।

    images
    images
    images

    आज बसेको क्याविनेट बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने निर्णय गरेको हो । खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अफिसियललाई ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

    images
    images
    images

    त्यस्तै, कीर्तिपुरस्थित टियु मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन बजेटमा प्राथमिकता दिने पनि क्याविनेटको निर्णय छ ।

    images
    images
    images

    टीयू क्रिकेट मैदानमा हिजो सम्पन्न फाइनल खेलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा स्थान पक्का गरेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।