Logo

२०८३, कार्तिक २८गते


images
images

गीतकार किरण खरेललाई २ लाख राशिको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’

गीतकार किरण खरेललाई २ लाख राशिको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’

images
  • गीतकार किरण खरेललाई २ लाख राशिको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’
    images

    पोखरा । अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कारबाट गीतकार किरण खरेल सम्मानित भएका छन् । शनिबार पोखरामा आयोजित विशेष कार्यक्रममा गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई सम्मान अर्पण गरेका हुन् ।

    images
    images
    images

    नेपाली राष्ट्र गानका सङ्गीतकार अम्बर गुरुङको योगदान चिरस्थायी बनाउने उद्देश्यले पोखरेली युवा सांस्कृतिक परिवारले राष्ट्रिय संगीत कोष स्थापना गरेको हो । उक्त कोषबाट पहिलो पटक खरेल सम्मानित भएका हुन् ।

    images
    images
    images

    सम्मानको राशि २ लाख नगद र ताम्र पत्र छ । पुरस्कार अर्पण गर्नकै लागि संस्थाले १८ लाखको अक्षयकोष स्थापना गरेको छ । यसलाई नेपाली संगीत क्षेत्रकै सबैभन्दा ठूलो पुरस्कार दाबी गरिएको छ । खरेलले १ सय भन्दा बढी फिल्ममा गीत लेखिसकेका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।