Logo

२०८३, कार्तिक २८गते


images
images

संसदमा सांसद नांगिएपछि...

संसदमा सांसद नांगिएपछि...

images
  • संसदमा सांसद नांगिएपछि...
    images

    काठमाडौं । सभामुखले बाेल्न नदिएकाे भन्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् । आजकाे प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरे पनि सभामुखले दिएका थिएनन् । 

    images
    images
    images

    त्यसपछि उनले आफूले लगाएकाे सर्ट र गञ्जी खोलेर विरोध जनाए । संसद बैठकमा अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न चेतावनी दिएका थिए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सांसद नांगिएपछि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।