Logo

२०८३, आश्विन ११गते


images
images

गुल्मीको रेसुङ्गा विमानस्थलमा सातामा दुईदिन नेपाल एयरलाइन्सले उडान गर्ने 

गुल्मीको रेसुङ्गा विमानस्थलमा सातामा दुईदिन नेपाल एयरलाइन्सले उडान गर्ने 

images
  • गुल्मीको रेसुङ्गा विमानस्थलमा सातामा दुईदिन नेपाल एयरलाइन्सले उडान गर्ने 
    images
    images

    अनिष पन्थी, गुल्मी । आगामी शुक्रबारदेखि गुल्मीको रेसुङ्गा विमानस्थलमा  नेपाल एयरलाइन्सले उडान गर्ने भएको छ।  
    नागरिक उड्डयन प्राधिकरणले आज एयरलाइन्सलाई सातामा दुई उडानका गर्न अनुमति दिएको छ। प्राधिकरणकाअनुसार हप्तामा शुक्रबार र मंगलबार एयरलाइन्सले काठमाडौं देखि गुल्मीको रेसुङ्गा उडान गर्नेछ।

    images
    images
    images

    उडानका लागि एयरलाइन्सले रेसुङ्गा नगरपालिकासँग सम्झौता गरिसकेको छ। यो रूटको भाडा ६ हजार पाच सय रुपैयाँ पर्नेछ ।

    images
    images
    images

    नेपाल एयरलाइन्सले यस अगाडि आफ्नो परिक्षण उडान गरिसकेको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रेसुङ्गा विमानस्थल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।