Logo

२०८३, कार्तिक २८गते


images
images

स्वाबलम्बन समूहद्वारा पन्चकन्या गाउँपालिकासंग अन्तरक्रिया

स्वाबलम्बन समूहद्वारा पन्चकन्या गाउँपालिकासंग अन्तरक्रिया

images
  • स्वाबलम्बन समूहद्वारा पन्चकन्या गाउँपालिकासंग अन्तरक्रिया
    images

    नुवाकोट । मनोसामाजिक  स्वास्थ्यका क्षेत्रमा पैरवी, सचेतना अभिवृद्धि र सेवा प्रदानमा सहजीकरण गर्दै आईरहेको कोशिश संस्थाको उत्पेरणद्वारा गठित वडा स्तरीय स्वाबलम्बन समूहहरुले पन्चकन्या गाउँपालिकामासंग अन्तरक्रिया सहित ध्यानाकर्षण पत्र बुझाएका छन्। 

    images
    images
    images

    ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिका उपाध्यक्ष बिमला केसी ले “यो ध्यानाकर्षण पत्र ठिक समयमा आएको छ र मनोसामाजिक समस्याको सम्बोधनमा पन्चकन्या गाउँपालिकाले बिशेष पहल गर्ने बताइन। पालिकामा एक परामर्श दाता राख्न कार्यपालिकामा छलफल चलाउने बताउंदै केसीले स्वाबलम्बन समुहको सीप विकास, नेतृत्व विकास र संथागत विकासमा पालिकाका विभिन्न शाखाको परिचालन गरि कार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन। 

    images
    images
    images

    सोहि अवसरमा प्रमुख प्रशासकीय अधिकृत राममणी काफ्लेले “ सक्रिय, फुलवारी, सुन्दरादेबी र स्वास्थ्य स्वबलंबन समूहको संथागत सबलीकरण गर्न सहयोग गर्ने र ती समुहको दर्ता प्रक्रियामा सहयोग गर्ने बताए। 

    images
    images

    पन्चकन्या गाउँपालिका- २ को सक्रिय स्वाबलम्बन समूह, ३ को स्वास्थ्य स्वाबलम्बन समूह,  ४ को सुन्दरादेबी कोशिश स्वाबलम्बन समुह र  ५ को फुलबारी स्वाबलम्बन समुहलाई पालिकामा दर्ता भएका छन्। 
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पन्चकन्या गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।