Logo

२०८३, आश्विन ९गते


images
images

`देवदह ट्यालेन्ट हन्ट´को फाइनल सम्पन्न 

`देवदह ट्यालेन्ट हन्ट´को फाइनल सम्पन्न 

images
  • सेतोमसी सहकर्मी
  • `देवदह ट्यालेन्ट हन्ट´को फाइनल सम्पन्न 
    images
    images

    रुपन्देही। `देवदह ट्यालेन्ट हन्ट’ प्रतियोगिताको फाइनल सम्पन्न भएको छ । 

    images
    images
    images

    केबी डान्स स्टुडियोको आयोजनामा शनिबार सम्पन्न फाइनल राउडमा चार जनाले उपाधि जित्न सफल भएका छन् । 

    images
    images
    images

    प्रतियोगितामा नृत्य तर्फ उत्कृष्ट नृत्य मन्जिता राना, निमिसा कुवर प्रथम, रोजि राना द्वितीय, सन्तोस परियार तृतीय, सुशील गुरुङ सान्त्वना भएका छ्न् । यता गायन तर्फ कृष सुनार प्रथम, करन परियार द्वितीय, आयुशा पाण्डे तृतीय, र आयुस खत्री सान्त्वना भएका छ्न्। 

    images
    images
    images

    तेस्तै मोडलिङ तर्फ सलुना थापा, रोनिश पाण्डे प्रथम, मन्जिता राना, कविर तिवारी, द्वितीय दिपसिखा थापा, बिनया बराल तृतीय र कृतिका तिवारी सान्त्वना भएका छ्न् ।

    चित्रकला तर्फ सुजता बिक प्रथम,नविता लामा द्वितीय, निकिता चापागाईं तृतीय, र सिवानी रेस्मी सान्त्वना भएका छ्न् । 

    प्रतियोगितामा विजयी हुनेले ५० हजार  उपविजेताले २५ हजार तृतीयले २५ हजार र सान्त्वनाले १० हजार नगद, शिल र प्रमाणपत्र  प्राप्त गरेका थीए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।