Logo

२०८३, आश्विन ११गते


images
images

नेपाल ट्रेड युनियन कांग्रेस बझाङको अध्यक्षमा हरिप्रसाद जोशी सर्वसम्मत चयन

नेपाल ट्रेड युनियन कांग्रेस बझाङको अध्यक्षमा हरिप्रसाद जोशी सर्वसम्मत चयन

images
  • नेपाल ट्रेड युनियन कांग्रेस बझाङको अध्यक्षमा हरिप्रसाद जोशी सर्वसम्मत चयन
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति बझाङको अध्यक्ष पदमा हरिप्रसाद जोशी  सर्वसम्मत चयन भएका छन्। ट्रेड युनियन कांग्रेसको चौथो जिल्ला अधिवेशनबाट जोशी नेतृत्वको सिंगो जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएका हुन्।

    images
    images
    images

    ट्रेड युनियन कांग्रेस बझाङ शाखाले चौथो जिल्ला अधिवेशनबाट ट्रेड युनियन कांग्रेसको अध्यक्षमा हरिप्रसाद जोशी, उपाध्यक्षमा कलक बहादुर थापा, ललित बहादुर बोहरा , नरेन्द्र थापा , सुरेन्द्र रोकाया, साबित्री सिंह सर्वसम्मत चयन भएका छन् भने सचिवमा श्याम बहादुर भण्डारी, कोषाध्यक्षमा सरस्वती कडायत, सहकोषाध्यक्षमा ज्योति राना मगर , सहसचिव नरेन्द्र धामि  र अर्का सहसचिवमा खड्का जप्नेल  चयन भएका छन्।

    images
    images
    images

    त्यसैगरी ट्रेड युनियन कांग्रेसको जिल्ला कार्यसमितिको सदस्यमा वूखराज जोशि , रमेश खाति, मुना खड्का, बिजया तामाङ ,गर्णश पुजारा  चयन भएका छन्। केन्द्रीय प्रतिनिधमा कलावति जोशी र नरेन्द्र भण्डारी सर्वसम्मत निर्वाचित भएको छन ।

    images
    images
    images

    प्रदेश प्रतिनिधिमा रमेश बहादुर सिंह,  बासुदेव जोशी, बिरेन्द्र बहादुर सिंह, तुलसा खड्का, रन्जिता रोकाया चयन भएका छन्। अधिवेशनको उद्घाटन कांग्रेस जिल्ला कार्य  समितिका उपाध्यक्ष  एवं कार्यवाहक अध्यक्ष बर्ख बहादुर रोकायाले गरेका थिए।

    उद्घाटन सत्रमा कांग्रेस जिल्ला पार्टी उपसभापति बर्ख बहादुर रोकाया , जिल्ला समन्वय प्रमुख नेर बहादुर बोहरा जयपूथ्बी नगरपालिका प्रमुख चेतराज बजाल बुगल नगरपालिका प्रमुख जयबहादुर धामि मष्टा गाउँपालिकाका अध्यक्ष  लगायतले शुुभकामना मन्तव्य व्यक्त गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल ट्रेड युनियन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।