Logo

२०८३, आश्विन १०गते


images
images

नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न माओवादी सांसद सापकोटाको चेतावनी

नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न माओवादी सांसद सापकोटाको चेतावनी

images
  • नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न माओवादी सांसद सापकोटाको चेतावनी
    images
    images

    काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न आग्रह गरेका छन् ।

    images
    images
    images

    ‘मानव तस्कर सहितको विषय अगाडि आएको छ । सम्पूर्ण देश केन्द्रित भएर यस विषयमा अगाडि जानुपर्छ’ सोमबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर उनले भने, ‘यसलाई विषयान्तर गर्नु भनेको अन्तत भ्रष्टाचारलाई सघाउ पुर्याउनु हो ।’

    images
    images
    images

    नक्कली भुटानी शरणार्थी प्रकरणलाई सही रुपमा टुंगोमा पुर्याएर भ्रष्टाचारका अन्य फाइलहरु खोल्न सरकारलाई उनको आग्रह छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।