Logo

२०८३, कार्तिक २८गते


images
images

माओवादीका पुर्वलडाकुहरुलाई २ लाख रकम दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश

माओवादीका पुर्वलडाकुहरुलाई २ लाख रकम दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश

images
  • माओवादीका पुर्वलडाकुहरुलाई २ लाख रकम दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश
    images

    काठमाडौं। सर्वोच्च अदालतले माओवादीका पूर्वलडाकुहरुलाई २ लाख रुपैंया राहत रकम दिने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

    images
    images
    images

    न्यायाधीश कुमार रेग्मीको इजलासले अल्पकालिन आदेश जारी गर्दै यो विषयमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेवारे छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश गरेको छ।

    images
    images
    images

    अधिवक्ता ज्ञानेन्द्र आरणले माओवादी अयोग्य लडाकुहरुलाई राहत रकम उपलब्ध गराउने निर्णय गैरकानूनी भएको दावी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

    images
    images

    सरकारले माओवादी अयोग्य लडाकुहरुलाई २ लाख रुपैंयाका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार गृह मन्त्रालयले रकम उपलब्ध गराउन कार्यविधि समेत बनाएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओवादीका पुर्वलडाकु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।