Logo

२०८३, आश्विन ९गते


images
images

साफ च्याम्पियनशिपको समूह चरणको “ड्र” सार्वजनिक,नेपाल र भारत एउटै समूहमा  

साफ च्याम्पियनशिपको समूह चरणको “ड्र” सार्वजनिक,नेपाल र भारत एउटै समूहमा  

images
  • साफ च्याम्पियनशिपको समूह चरणको “ड्र” सार्वजनिक,नेपाल र भारत एउटै समूहमा  
    images
    images

    काठ्माण्डौं । साफ च्याम्पियनशिपको समूह चरणको “ड्र” सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघले आयोजना गर्ने यस च्याम्पियनशिपको “ड्र” बुधबार सार्वजनिक भएको हो । सार्वजनिक भएको सो “ड्र” मा नेपाल र भारत एउटै समूहमा परेका छन् ।

    images
    images
    images

    नेपाल प्रतियोगिताको साविक उपविजेता हो भने भारत साविक विजेता हो । समूह “ ए ” मा नेपाल र भारतसँगै कुवेत र पाकिस्तान रहेका छन् । समूह “ बी ” मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन् । यस साफ च्याम्पियनशिप आउँदो अषाढ ६ देखि १८ गतेसम्म भारतमा हुँदैछ ।

    images
    images
    images

    त्यस्तै फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धका कारण यो संस्करणमा श्रीलङ्का सहभागी हुने छैन भने कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा मात्र खेल्ने भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साफ च्याम्पियनशिप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।