Logo

२०८३, कार्तिक २८गते


images
images

भुटानी शरणार्थी प्रकरणमा मुछिएका हज समितिका अध्यक्ष मियाँ पक्राउ

भुटानी शरणार्थी प्रकरणमा मुछिएका हज समितिका अध्यक्ष मियाँ पक्राउ

images
  • भुटानी शरणार्थी प्रकरणमा मुछिएका हज समितिका अध्यक्ष मियाँ पक्राउ
    images

    काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।उनलाई प्रहरीले आज पक्राउ गरेको हो ।

    images
    images
    images

    यो प्रकरणमा पैसा ओसारपसारसहितको कामका लागि मियाँले चढ्ने गाडी प्रयोग हुँदै आएको तथ्य फेला परेको थियो ।

    images
    images
    images


    अनुसन्धानको क्रममा उनको पनि यो प्रकरणमा सग्लग्न देखिएपछि प्रहरीले पक्राउ गरेको हो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अध्यक्ष मियाँ पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।