Logo

२०८३, कार्तिक २८गते


images
images

२ हजार दरका नोट प्रचलनमा नल्याउने भारतीय केन्द्रीय बैंकको निर्णय

२ हजार दरका नोट प्रचलनमा नल्याउने भारतीय केन्द्रीय बैंकको निर्णय

images
  • २ हजार दरका नोट प्रचलनमा नल्याउने भारतीय केन्द्रीय बैंकको निर्णय
    images

    काठमाडौँ । भारत सरकारले २ हजार दरका नोट चलनचल्तीमा नल्याउने भएको छ । ‘भारतीय रिजर्भ बैंक’ ले शुक्रबार २ हजार दरका नोट अब चलनचल्तीमा नल्याउने निर्णय लिएको हो । 

    images
    images
    images


    भारतीय केन्द्रीय बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार २ हजार दरको दरको नोट तत्काल अवैध भने हुने छैन । मात्र यो नोटलाई प्रचलनमा नल्याउने निर्णय भएको बैंकको भनाइ छ । बैंकका अनुसार ३० सेप्टेम्बरसम्म सर्वसाधारणले बैंकका गएर सो नोटको सटही गर्न सक्नेछन् । 

    images
    images
    images


    सर्वसाधारणले आफूँसँग भएको २ हजार दरको नोट खातमा जम्मा गर्न सक्नेछन् भने जुनसुकै बैंकबाट नोट सटही पनि लिन सक्नेछन।  केन्द्रीय बैंकले २ हजार दरको नयाँ नोट अब जारी नहुने पनि स्पष्ट गरेको छ । हाल बजारमा २ हजार दरका ३.६२ करोड रुपैयाँ भारु बजारमा रहेको जनाइएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।