Logo

२०८३, कार्तिक २८गते


images
images

रुकुमपश्चिममा जिप दुर्घटना, पाँच जनाकाे मृत्यु

रुकुमपश्चिममा जिप दुर्घटना, पाँच जनाकाे मृत्यु

images
  • रुकुमपश्चिममा जिप दुर्घटना, पाँच जनाकाे मृत्यु
    images

    काठमाडौं । रुकुमपश्चिममा जिप दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु भएकाे छ । आज बिहान बाँफीकोट गाउँपालिका ८ तोरीधारा नजिक लु १ ज १७४५ नम्बरकाे जिप दुर्घटनामा परेकाे हाे ।

    images
    images
    images

    दुर्घटनामा परी १० जना घाइते भएका छन् । जिप सडकबाट झण्डै चार सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ । जिपमा १५ जना सवार थिए ।

    images
    images
    images

    मृत्यु हुनेमा सानीभेरी गाउँपालिकाका ७० वर्षीय कर्णबहादुर बाडा मगर, अन्दाजी ५० वर्षका देउचन खत्री, बाँफीकोट गाउँपालिका–८ की २२ वर्षीया रेखा खनाल (केसी), उनका छोरा रोशन केसी, सोही ठाउँका २३ वर्षीया शितला नाम गरेकी महिला रहेकाे इलाका प्रहरी कार्यालय रुकुमपश्चिमकी प्रहरी वरिष्ठ हवल्दार रामकुमारी विष्टले जानकारी दिइन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।