Logo

२०८३, कार्तिक २८गते


images
images

भाडा घटाएर सहयाेग गर्न पाेखराका व्यवसायीकाे आग्रह  

भाडा घटाएर सहयाेग गर्न पाेखराका व्यवसायीकाे आग्रह  

images
  • भाडा घटाएर सहयाेग गर्न पाेखराका व्यवसायीकाे आग्रह  
    images

    पाेखरा । आर्थिक मन्दिका कारण  ब्यापार ब्यवसाय ठप्प भएकाले घर भाडा घटाएर सहयोग गर्न ब्यसायीले आग्रह गरेका छन ।

    images
    images
    images

    अहिले ब्यसायीहरु अत्यन्त अप्ठेरो अवस्थामा रहेको बताउँदै पोखराका रेष्टुरेण्ट तथा बार एशोसियसन सिटी रेवान पोखराले घरभाडा घटाउन घरधनीलाई अपिल गरेको हो ।

    images
    images
    images

    सिटी रेवान पोखराका अध्यक्ष दीपक तिमिल्सनाले घरभाडा आधा घटाउन घरधनीहरुलाई अपिल गरेका हुन् ।आर्थिक तरलताका कारण व्यापार, व्यवसाय चौपट भएको भन्दै व्यवसायी बचाउन घरभाडा घटाउनुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए ।

    images
    images

    उनले एकातिर आर्थिक मन्दीले व्यापार चौपट रहेको र अर्कोतिर बैंकको ब्याज , किस्ताले थिचिँदा व्यवसायी उठ्नै नसक्ने भएकाले घरधनीहरुले सहयोग गर्नु पर्ने बताएका हुन ।

    उनले ब्यसायी र ब्यवसाय बचाउन घरधनीहरुले ५० प्रतिशत घर भाडा घटाउन आग्रह गरे ।उनले यदी धरबेटीले भाडामा सहुलियत नगर्नेको अवस्थामा व्यवसायीले व्यवसाय छाडेर पलायन हुनु पर्ने अवस्था आउन सक्ने बताए ।

    उनले पोखरा क्षेत्रमा हालसम्म २५ देखि ३० प्रतिशत व्यवसायी व्यवसाय छाडेर पलायन भइसकेको दावी गर्दै यदी घरभाडा नघटाएको अवस्थामा अझै त्यति नै संख्यामा पलायन हुने उल्लेख गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाेखराका व्यवसायी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।