Logo

२०८३, आश्विन १०गते


images
images

नमुना एभरग्रीनमा बाल क्लब पुनर्गठन

नमुना एभरग्रीनमा बाल क्लब पुनर्गठन

images
  • सेतोमसी सहकर्मी
  • नमुना एभरग्रीनमा बाल क्लब पुनर्गठन
    images
    images

    देवदह । नमुना  एभरग्रीन इ. बो. मा  एभरग्रीन बाल क्लबको पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको सभाहलमा भएको भेलाले सलिना फालको अध्यक्षतामा १३ सदस्यीय पदाधिकारी गठन गरेको छ। 

    images
    images
    images

    जसमा  एलिना गाहा उपाध्यक्ष, रिया थापा सचिव, रिजन थापा सह- सचिब , कोषाध्यक्षमा अनुस चालिसे, सह-कोषाध्यक्षमा ज्योति अग्रहरी  तथा  सदस्यहरुमा उपास्ना थापा, सलोन सिंह ठकुरी, सौरब सारु, बिदान खत्री, प्रतिक भट्टराई , पारु राई  र शृजन शाही ठकुरी  चयन गरेको छ।

    images
    images
    images

    उक्त कार्यक्रम बाल क्लबका अध्यक्ष कृस्टिना सिन्जापतीको  अध्यक्षता, बिधालयका प्रिन्सिपल  कमल पौडेलको प्रमुख आतिथ्यता,प्राथमिक तह इन्चार्ज सृष्टि बरालको संचालन तथा अतिरिक्त क्रियाकलाप संयोजक राज कुवरको सहजीकरणमा सम्पन्न भएको थियो।

    images
    images
    images

    पुनर्गठन कार्यक्रममा बोल्दै प्रमुख अतिथि  कमल पौडेलले बाल क्लबको महत्त्व र भुमिकामाथि चर्चा गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नमुना  एभरग्रीन इ. बो
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।