Logo

२०८३, आश्विन ९गते


images
images

मुख्य समाचार

सीके राउत नयाँ दिल्ली प्रस्थान

सीके राउत नयाँ दिल्ली प्रस्थान

images
  • सेतोमसी सहकर्मी
  • सीके राउत नयाँ दिल्ली प्रस्थान
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी बुधबार भारतको चार दिने भ्रमणमा जान लाग्नुभएको छ । उहाँ गत पुसमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक विदेश भ्रमणमा निस्कन लाग्नुभएको हो ।

    images
    images
    images

    गत फागुनदेखि थालिएको भ्रमणको प्रयास र थालनी पाँच महिनापछि बल्ल सार्थक हुन लागेको छ । यसबीच चीनको बोआओ फोरममा सहभागी हुन प्राप्त निम्तोसमेत प्रधानमन्त्रीको भारतीय सम्भावित भ्रमणका कारण ओझेलमा परेको थियो ।

    images
    images
    images

    यसैवीच सरकारमा रहेको जनमत पार्टीका अध्यक्ष सीके राउत हिजो एकाएक नयाँ दिल्ली पुगेका छन् । हिजो बिहान नेपाल वायुसेवा निगमको उडानबाट गएका राउतले दिउँसोदेखि भेटघाट थालेका छन् ।

    images
    images
    images

    उनले सत्तारुढ दल भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग भेट गरेका छन् । ओशोको माला पहिरिएका राउतले होटलको लबीमा भेटघाटपछि चौथाईवालेलाई पशुपतिनाथको मन्दिर उपहार दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।