Logo

२०८३, आश्विन ११गते


images
images

बझाङमा दुई जना कैदीको बाँकी सजाय मिनाहा

बझाङमा दुई जना कैदीको बाँकी सजाय मिनाहा

images
  • बझाङमा दुई जना कैदीको बाँकी सजाय मिनाहा
    images
    images

    रमेश बहादुर सिंह, बझाङ। बझाङ जिल्ला कारागारमा रहेका दुई जना कैदीबन्दीको बाँकी कैद सजाय मिनाहा भएको छ ।

    images
    images
    images


    गणतन्त्र दिवसको अवसरमा चोरी मुद्दामा ३वर्ष कैद फैसला भएका जिल्लको  छबिसपाथिभेरा गाउँपालिका- ४ का सुरेस थापा र धनगढी उपमहानगरपालिका -१ का बिनु चाैधरीको बाँकी कैद सजाय माफी मिनाहा भएको  बझाङ कारागार प्रमुख धन बहादुर घर्तीले बताउनु भएको छ ।

    images
    images
    images


    ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका असल चालचलनका आधारमा उनिहरुको बाँकी कैदी मिनाहा भएको कारागार प्रमुख घर्तीले बताएका छन्।

    images
    images
    images


    मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको बैठकमा सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम कैदी सजाय भुक्तान गरिरहेका व्यक्तिहरूको बाँकी कैद सजाय मिनाहा गरेका हुन् ।यो निर्णयले बझाङमा पनि दुई जना कैदीको बाँकी सजाय मिनाहा भएको हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङ जिल्ला कारागार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।