Logo

२०८३, कार्तिक २८गते


images
images

सहकारीद्वारा वृद्ध आश्रमलाई सहयोग

सहकारीद्वारा वृद्ध आश्रमलाई सहयोग

images
  • सहकारीद्वारा वृद्ध आश्रमलाई  सहयोग
    images

    बुटवल । बुटवल उप–महानगरपालिका वडा नं ८ मा अवस्थित सर्वाेदय वचत तथा ऋण सहकारी संस्था लि.ले १० औ स्थापना दिवसको अवसरमा वृद्धाश्रममा जिन्सी सहयोग गरेको छ ।

    images
    images
    images


     गणतन्त्र दिवसको समेत सन्दर्भ पारेर संस्थाले सोमवार बुटवल वडा नं २मा रहेको श्री शिद्धवावा दुर्गा भवानी शिवकुमारी शैजु वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको हो । सहकारीले चामल, दाल, आटा, तेल चिनी सोयाविन, दालमोठ विस्कुट लगायतका खाद्यान्न प्रदान गरेको अध्यक्ष लेखमान श्रेष्ठले जानकारी दिनुभयो । साथै सरसफाईका सामाग्री पनि प्रदान गरिएको थियो ।

    images
    images
    images


     संस्थाका अध्यक्ष श्रेष्ठ, सल्लाहकार ज्ञानु केसी, सचिव होमकान्त काफ्ले,सदस्य जगन्नाथ गौेडेल, माया उपाध्याय , निर्मला महत, व्यवस्थापक सकुन्तला ढकाल लगायतले आश्रमका प्रतिनिधी व्यवस्थापकलाई खाद्यान्न हस्तान्तरण गर्नुभयो ।  सहकारीले विगतका वर्षहरुमा पनि सामाजिक क्षेत्रमा योगदान पु¥याउदै आएको छ । आश्रममा अहिले ६ जना वृद्ध वृद्धाले आश्रय लिईरहनु भएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वृद्ध आश्रम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।