Logo

२०८३, कार्तिक २८गते


images
images

सांसदहरू वडाध्यक्षको स्तरमा आए : बालेन

सांसदहरू वडाध्यक्षको स्तरमा आए : बालेन

images
  • सेतोमसी सहकर्मी
  • सांसदहरू वडाध्यक्षको स्तरमा आए : बालेन
    images

    काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारले सांसद विकास कोष भनेर चिनिने ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’ ब्युँताएकोप्रति कटाक्ष गरेका छन् ।

    images
    images
    images

    उनले आज सामाजिक सञ्जालमार्फत् कटाक्ष गरेका हुन् ।

    images
    images
    images

    सांसद विकास कोष ब्युँतिएपछि सांसदहरू वडाध्यक्षको स्तरमा आएको प्रतिक्रिया दिएका छन् ।

    images
    images

    सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आउनु भयो,’ उनले फेसबुकमा लेखेका छन्, ‘वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरू ।’

    अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसद्मा पेश गरेको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटमा प्रत्येक निर्वाचन क्षेत्रका लागि पाँच करोड विनियोजन गरिएको छ ।

    यस कार्यक्रमका लागि ८ अर्ब २५ करोड विनियोजन गरिएको हो । यससँगै यो विवादमा पनि परिहेको छ । विशेषगरी, सर्वसाधारणले यसको विरोध गरिरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।