Logo

२०८३, कार्तिक २८गते


images
images

देवदहमा बस दुर्घटना‚ २२ जना घाइते 

देवदहमा बस दुर्घटना‚ २२ जना घाइते 

images
  • सेतोमसी सहकर्मी
  • देवदहमा बस दुर्घटना‚ २२ जना घाइते 
    images

    रूपन्देही । रूपन्देहीको देवदहमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। कैलालीको टिकापुरबाट बुटवल हुँदै काठमाडौँ जाँदै गरेको ना ५ ख ४९०९ नम्बरको बस गए राती २ बजे देवदह नगरपालिका खैरेनीमा दुर्घटना भएको हो ।

    images
    images
    images

    बस अनियन्त्रित हुँदा  सडकबाट करिब ४ मिटर तल खसेको थियो। दुर्घटनामा परी घाइते भएकाको २२ जनाको देवदह मेडिकल कलेजमा उपचार भैरहेको र अवस्था सामान्य रहेको देवदह प्रहरी चौकीले जनाएको छ ।

    images
    images
    images

     
    घटना समन्धी थप अनुसन्धान भैरहेको हुदा दुर्घटना थप कारण बारे भएको हो भन्ने खुल्न नसकेको प्रहारीले जनाएको छ । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।