Logo

२०८३, कार्तिक २८गते


images
images

रवि लामिछानेविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ

रवि लामिछानेविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ

images
  • सेतोमसी सहकर्मी
  • रवि लामिछानेविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

    images
    images
    images

    सांसद हुन अयोग्य रहेको भन्दै लामिछानविरुद्ध परेको रिटमा आजबाट प्रारम्भिक सुनुवाइ हुने भएको हो ।

    images
    images
    images

    लामिछानेले अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी पुरानै नागरिकताको प्रतिलिपि प्राप्त गरेको भन्दै उक्त रिट दर्ता भएको हो ।

    images
    images

    यस मामिलामा सर्वोच्च अदालतको फैसलापछि लामिछानेको सांसद् पद खारेज भएको थियो । चितवन–२ बाट उनी पुनः निर्वाचित भएका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।