Logo

२०८३, कार्तिक २८गते


images
images

विवादित नागरिकता विधेयक

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

images
  • सेतोमसी सहकर्मी
  • राष्ट्रपतिद्वारा  नागरिकता विधेयक प्रमाणीकरण
    images

    काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले ‘विवादित’ नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।

    images
    images
    images

    मन्त्रिपरिषद् बैठकले निर्णय गरेर राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेको थियो । सोहीअनुरुप उनले आज विधेयक प्रमाणीकरण गरेका हुन् ।

    images
    images
    images

    नागरिकता विधेयकका कतिपय प्रावधानलाई लिएर यो विवादित बनेको थियो । यसैले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयक रोकेकी थिइन् ।

    images
    images

    तर, वर्तमान राष्ट्रपति पौडेलले भने त्यसलाई सहजै प्रमाणीकरण गरेका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजबाटै भारतको चार दिने औपचारिक भ्रमणमा जाँदैछन । प्रधानमन्त्रीको भारत भ्रमणकै  दिन नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

     

     

     

     

     

     

     

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।