Logo

२०८३, आश्विन १२गते


images
images

भारतमा पेट्रोलियम मन्त्री चढेको इन्डिगो विमानको इन्जिन खराब भएपछि आकस्मिक अवतरण

भारतमा पेट्रोलियम मन्त्री चढेको इन्डिगो विमानको इन्जिन खराब भएपछि आकस्मिक अवतरण

images
  • भारतमा पेट्रोलियम मन्त्री चढेको इन्डिगो विमानको इन्जिन खराब भएपछि आकस्मिक अवतरण
    images
    images

    काठमाडौ । भारतको पेट्रोलियम राज्यमन्त्रीलाई लैजाँदै गरेको इन्डिगो विमानको इन्जिन खराब भएको छ । आइतबार डिब्रुगढ जाँदै गरेको इन्डिगो विमानका इन्जिनमा खराबी आएपछि यसलाई अचानक गुवाहाटीको गोपीनाथ बोरदोलोई इन्टरनेशनल विमानस्थलतर्फ मोडियो । त्यहाँ केही बेरपछि यसको आकस्मिक अवतरण गराउनुपर्‍यो । 

    images
    images
    images


    विमानमा पेट्रोलियम राज्यमन्त्री रामेश्वर तेली र भाजपाका दुई विधायक प्रशान्त फुकन र तेराश गोवालासमेत १५० यात्री सवार थिए । 

    images
    images
    images


    समाचार एजेन्सी एएनआईका अनुसार विमान गुवाहाटी विमानस्थलतर्फ मोडिनु अघि हावामा १५ देखि २० मिनेटसम्म घुमेको थियो ।

    images
    images
    images


    पेट्रोलियम राज्य मन्त्री तथा भाजपाका दुवै विधायकले विमानमा सबै यात्री सुरक्षित भएको बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्डिगो विमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।