Logo

२०८३, श्रावण ३०गते


images
images

राष्ट्रिय स्वतन्त्र पार्टीको गुल्मी क्षेत्र न १ मा विष्णु प्रसाद कँडेल र २ मा बाबुराम पन्थी क्षेत्रिय सभापतिमा निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टीको गुल्मी क्षेत्र न १ मा विष्णु प्रसाद कँडेल र २ मा बाबुराम पन्थी क्षेत्रिय सभापतिमा निर्वाचित

images
  • राष्ट्रिय स्वतन्त्र पार्टीको गुल्मी क्षेत्र न १ मा विष्णु प्रसाद कँडेल र २ मा बाबुराम पन्थी क्षेत्रिय सभापतिमा निर्वाचित
    images
    images

    कृष्ण अन्जान, गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टीले सँगठन विस्तार अभियानलाई तिव्रता दिँदै गर्दा गुल्मी जिल्लाका दुई निर्वाचन क्षेत्रमा पनि पार्टीका पदाधिकारी चुनिएका छन ।

    images
    images
    images


    पार्टीको मिति २०८०/०२/१६ देखि ०२/२० गते सम्म  भएकाे आन्तरिक  आन्तरिक मतदान प्रणालीबाट   बाट गुल्मी जिल्लाका दुई क्षेत्रमा राष्ट्रिय  स्वतन्त्र पार्टि  को समिती बिस्तार सम्पन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएकाे छ । 

    images
    images
    images

    आन्तरिक मतदान प्रक्रिया बाट गुल्मी क्षेत्र न १ काे सभापतिमा विष्णुप्रसाद कँडेल निर्वाचन भएका छन । यसैगरी उपसभापतिमा शान्ती कुमारी मरासिनी ,सचिवमा देवराज पाण्डे र सदस्यमा लक्ष्मण अर्याल निर्वाचित भएका छन ।

    images
    images
    images

    यसैगरी गुल्मी निर्वाचन क्षेत्र न २काे सभापतिमा बाबुराम पन्थी निर्वाचित भएका छन उप सभापति  मन बहादुर घर्ती क्षेत्री सचिवमा शितल थापा र सदस्यमा चेतनारायण पन्थि निर्वाचित भएका छन ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्रिय निर्वाचन पश्चात् जिल्लाका पालिका स्तरमा सँगठन विस्तार अभियान चलाउने जनाएकाे छ र यसै क्रममा रुरुक्षेत्र गाउँ पालिकामा हुतराज गौतमकाे अध्यक्षतामा रुरुक्षेत्र गाउँ पालिका समिति गठन भईसकेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।