Logo

२०८३, कार्तिक २८गते


images
images

देवदहमा लायन्स आँखा अस्पताल उद्घाटन

देवदहमा लायन्स आँखा अस्पताल उद्घाटन

images
  • देवदहमा लायन्स आँखा अस्पताल उद्घाटन
    images

    रेशम अधिकारी, रुपन्देही। देवदहमा लायन्स आँखा  अस्पतालको उदघाटन भएको छ । आज एक कार्यक्रमका बिच पुर्बमन्त्री तथा सघिय सासंदका छबिलाल बिश्वकर्माले लायन्स आँखा अस्पताल भवनको उदघाटन गरेका छ्न्। 

    images
    images
    images

    कार्यक्रममा बोल्दै बिश्वकर्माले देवदहमा आँखा  अस्पताल निर्माणले स्वास्थ्य क्षेत्रमा एउटा इटा थपिने बताए । स्वास्थ्य मानिसको सबै भन्दा ठुलो सम्पती भएको भन्दै अस्पतालले सो क्षेत्रका सर्ब साधरणलाई सहज तरिकाले सेवा प्रवाह गर्नु पर्ने बताए । 

    images
    images
    images

    संस्थाका अध्यक्ष बिष्णु ज्ञवालीले अस्पताल निर्माणले सर्वसाधारणको आँखा उपचारका निम्ति बुटवल, भैरहवा जानू पार्ने बाध्यता हटेको बताएका छ्न्। उनले आँखा अस्पतालको निर्माण र संचालन देवदह जनता र नेतृत्वको साथले मात्र सम्भव भएको बताएका छ्न्। 

    images
    images

    कार्यक्रममा भवन निर्माण गर्दा सहयाेग गर्नेलाइ प्रमाण पत्र सहित सम्मान समेत गरीएकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लायन्स आँखा अस्पताल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।