Logo

२०८३, आश्विन ९गते


images
images

रुपन्देहीमा निषेधाज्ञा असार मसान्तसम्म लम्बियो, जाेरबिजाेर कायमै

रुपन्देहीमा निषेधाज्ञा असार मसान्तसम्म लम्बियो, जाेरबिजाेर कायमै

images
  • रुपन्देहीमा निषेधाज्ञा असार मसान्तसम्म लम्बियो, जाेरबिजाेर कायमै
    images
    images

    रुपन्देही । रुपन्देहीमा जारी निषेधाज्ञा असार ३१गते सम्म थप भएको छ।  जोर-विजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुन पाउने गरि जिल्ला प्रशासन कार्यालयले असार १५ गतेबाट निषेधाज्ञा थप खुकुलो बनाएको थियो ।

    सोमबार बसेको जिल्ला स्तरिय कोभिड संकट व्यवस्थापन केन्द्र डीसीएमसीको बैठकले निषेधाज्ञा ३१ गतेसम्म जारी राख्ने निर्णय गरेको हो । २०७८ बैशाख १५ गतेको आदेशलाई असार २२ गते विहान ६ बजेदेखी असार ३१ गते राती १२ बजेसम्म निरन्तरता दिईएको प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ ।

    प्रशासनको यस रूपन्देहीमा सार्वजनिक तथा नीजि सवारी साधनमा लागू भएको जोर विजोर प्रणाली कायमै छ भने पसलहरु तथा व्यवसायहरु विहान ११ बजेबाट ६ बजेसम्म खुल्ने छन्।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।