Logo

२०८३, आश्विन ९गते


images
images

आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न

आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न

images
  • आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न
    images
    images

    काठमाडौं । आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । कलेजबाट बिबिए, बिएचएम, बिएससी र बिएससीआइटीमा स्नातक तह उत्तिर्ण गरेका विद्यार्थीहरु सन्डरल्यान्ड विश्वविद्यालयको तर्फबाट दीक्षित भएका हुन् ।

    images
    images
    images

    काठमाडौंको होटल याक एन्ड एतीमा असार १४ गते एक समारोहबीच ३६७ जना विद्यार्थीहरुलाई दीक्षित भए  । 

    images
    images
    images

    आइएसएमटी ग्रुपले सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धनमा काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा कलेज सञ्चालन गर्दै आएको छ । 

    images
    images
    images

    उक्त कलेजले बुटवलमा बिएचएम र बिएससीआइटीमा अध्यापन गराई रहेको छ। बुटवलस्थित कलेजमा हाल ५० बढी विद्यार्थीले अध्ययन गरिरहेको प्रोग्राम कोर्डिनेटर दिपेश पाण्डेले जानकारी दिए। 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दीक्षान्त समारोह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।